Logo १७ कार्तिक २०८२, सोमबार | Mon Nov 3 2025


विधायन व्यवस्थापन समितिको बैठक बस्दै


0
Shares

काठमाडौं । आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक बिहान १ बजे सिंहदरबारमा बस्नेछ ।

आजको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।