२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


अर्थ समितिको बैठक बस्दै


0
Shares

काठमाडौं । आज अर्थ समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ ।

बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुने जनाइएको छ ।