२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


महिला लिग फुटबलको दोस्रो चरणका खेल आजदेखि हुँदै


312
Shares

काठमाडैं । एन्फा महिला लिग फुटबलको दोस्रो चरणका खेलहरु आजदेखि सुरु हुँदैछन् ।

दोस्रो चरणको पहिलो खेलमा आज बागमती प्रदेश र कोशी प्रदेश भिड्नेछन् । आजै हुने दोस्रो खेलमा वालिङ नगरपालिकाले र कर्णाली प्रदेशसँग खेल्नेछ ।

१० टोली सहभागि महिला लिग फुटबलअन्तर्गत पहिलो चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले संकटा क्लबलाई ४–० ले हराएको छ ।

आर्मीको जितमा बिमला चौधरीले दुई तथा सावित्री मगर र अनिता लम्जेलले एक–एक गोल गरे । जितसँगै आर्मी क्लबले पहिलो खेलबाट ३ अंक जोडेको छ ।