Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


काँग्रेस केन्द्रीय समिति बैठक बस्दै


169
Shares

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । बुधवारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको बैठक आज पनि बस्न लागेको हो ।

बैठकमा सय दिने संगठनात्मक अभियान भदौ १५ गतेदेखि मंसिर २५ गतेसम्म सञ्चालन गर्ने प्रस्ताव, भ्रातृ संगठनहरुको अधिवेशनका लागि दिइएको समय निर्देशक समिति बनाउने निर्णय बनाउने प्रस्ताव लगायतका ११ वटा प्रस्तावमँथि छलफल हुनेछ । साथै समसामयिक राजनीतिक विषयमा पनि छलफल गर्ने बताइएको छ ।