Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा


2.3k
Shares

काठमाडौं । सरकारले आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने दिन भएकाले सारकारले काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।