काठमाडौं । आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा भएको सौर्य एयरको जहाज दुर्घटना हुँदा विमानमा आगलागी भएको थियो ।
अग्नी नियन्त्रकहरुले विमानबाट १३ जनाको शव निकालेका छन् । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । जहाज आज विहान करिब ११ पोखरा जान लागेको थियो ।
जहाज दुर्घटनापछि उडान र अवतरण गर्न लागेको सबै जहाजहरु रोकिएका छन् भने बाहिरबाट आएको जहाजहरु पनि होल्ड गरिएको छ । जहाजमा १९ जना सवार थिए ।
विहान करिब ११ पोखरा जान लागेको थियो । जहाज दुर्घटनापछि उडान र अवतरण गर्न लागेको सबै जहाजहरु रोकिएका छन् भने बाहिरबाट आएको जहाजहरु पनि होल्ड गरिएको छ । जहाजमा १९ जना सवार थिए ।








प्रतिक्रिया दिनुहोस्