४ असार २०८२, बुधबार | Wed Jun 18 2025


विधायन व्यवस्थापन समितिको बैठक बस्दै


0
Shares

काठमाडौं । आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्नेछ ।

बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० मा छलफल हुने कार्यसूची रहेको छ ।