 
	    काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार अर्थ समितिको बैठक दिउँसो २ बजे बस्नेछ ।
बैठकमा आ.व. २०८१÷०८२ को मौद्रिक नीतिका सम्बन्धमा गभर्नर र अर्थ सचिवसँग छलफल हुने जनाइएको छ ।
त्यस्तै बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित व्यवस्थापन समितिको बैठकमा राष्िट्रय महत्वका अभिलेखहरुको व्यवस्थापन सम्बन्धमा छलफल हुनेछ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्