Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


अत्यधिक गर्मीका कारण सिन्धुलीमाडीका विद्यालयहरु बन्द


169
Shares

सिन्धुली । सिन्धुलीमा गर्मी वढेपछि कमलामाई नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई ७ दिन विद्यालयमा पठन पाठन वन्द गर्न निर्देशन दिएको छ ।

जेठ ३१ गतेदखि असार ५ गते ७ दिनसम्म नगरपालिकाले गर्मी बिदा दिने निर्णय गरेको हो ।

केही दिनदेखि अध्यधिक गर्मीका कारण जनजीवन प्रभावित भई वालवालिकाहरु घरवाट विद्यालय आउन तथा पठनपाठन गर्न कठिनाइ भएको भन्ने जनगुनासोलाई मध्यनजर गर्दै नगरपालिकाले विद्यालय वन्द गर्ने निर्णय गरेको नगर प्रमुख मञ्जु देवकोटाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।