
काठमाडौं । नेपाल र वेस्ट इन्डिज ुएुबीचको पाँचौं तथा अन्तिम खेल हुँदैछ ।
शनिबार टियु मैदानमा हुने यो खेल दिउँसो १२:१५ बजेदेखि हुँदैछ ।
जारी सिरिज वेस्ट इन्डिज ‘ए’ले एक खेल अघि नै जितेको छ । वेस्ट इन्डिज ‘ए’ले सिरिज ३\१ ले जितिसकेको छ । यस सिरिजमा पहिलो खेल नेपालले जितेको थियो भने त्यसपछिका तीन खेल लगातार वेस्ट इन्डिज ‘ए’ले जितेको थियो ।
प्रतिक्रिया दिनुहोस्