 
	    एजेन्सी । कोभिड १९ विरुद्धको खोप विकास गर्ने प्रमुख चिनियाँ वैज्ञानिकमाथि भ्रष्टाचारको आरोप लागेको छ ।
६२ बर्षिय वैज्ञानिक याङ स्याओमिङमाथि अनुशासन उल्लंघन र भ्रष्टाचारको अभियोग लागेको हो । अभियोसंगै उहाँलाई चिनियाँ जनकंग्रेसको सदस्यबाट बर्खास्त गरिएको छ ।
याङले कोभिडविरुद्धको खोप विकासमा चिनियाँ अनुसन्धानकर्ताहरुको टिमको नेतृत्व गर्नुभएको थियो भने उनकै टीमले सिनोफार्म खोप विकास गरेको थियो ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रष्टाचार विरोधी कठोर अभियान अन्तर्गत छानविन हुँदा वैज्ञानिक याङ पनि छानविनको घेरामा परेका थिए । उनीमाथि थप के कस्तो सजाय हुन्छ भन्ने चाहीँ खुलाइएको छैन ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्