 
	    काठमाडौं । नेपाल र वेस्ट इण्डिज एबीच आज पनि प्रतिष्पर्धा हुँदैछ । खेल मध्यान्ह सवा १२ बजेबाट त्रिभूवन विश्वविद्यालयको खेल मैदानमा शुरु हुनेछ ।
शनिवार भएको पहिलो खेलमा नेपालले ४ विकेटको जित निकालेको थियो । आज सिरिजअन्तर्गतको दोस्रो खेल खेल्न लागेको हो ।
आजको खेल जित्दै नेपाल सिरिजमा दुई—शुन्यको अग्रता निकाल्न चाहन्छ । नेपालले तेस्रो खेल बुधवार र चौथो बिहीवार तथा अन्तिम खेल शनिवार खेल्नेछ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्