२ असार २०८२, सोमबार | Tue Jun 17 2025


अर्थमन्त्री पुनको आर्थिक सल्लाहकारमा प्रा.डा.सूर्यबहादुर थापा नियुक्त


0
Shares

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनको प्रमुख आर्थिक सल्लाहकारमा प्रा.डा. सूर्यबहादुर थापा नियुक्त हुनु भएको छ ।

प्रा.डा.थापालाई अर्थमन्त्री पुनको आर्थिक सल्लाहकारका रुपमा नियुक्त गर्न बिहीबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो ।

प्रा.डा.थापा त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक हुनुहुन्छ ।