२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


गायक निर्मल दाहालको ‘हार जित’ सार्वजनिक


338
Shares

काठमाडौं । खेलाडी तथा खेलप्रेमीलाई लक्षित गर्दै गायक निर्मल दाहालको नयाँ गीत हार जित सार्वजनिक भएको छ ।

गीतमा गायक दाहालको आफ्नै रचना, संगीत तथा स्वर रहेको छ ।

गीतमा र्‍यापर आत्मले पनि साथ दिएका छन् ।