काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय कमिटी बैठक आज पनि बस्दैछ ।
बैठक बिहान ११ बजेबाट बालकुमारीमा शुरु हुने जनाइएको छ । आजको बैठकमा पार्टीको विधान संशोधन र आगामी महाधिवेशनबारे छलफल हुनेछ ।
बैठक बुधवारबाट शुरु भएको हो ।
9:50 am, Thu, 28 December 23
काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय कमिटी बैठक आज पनि बस्दैछ ।
बैठक बिहान ११ बजेबाट बालकुमारीमा शुरु हुने जनाइएको छ । आजको बैठकमा पार्टीको विधान संशोधन र आगामी महाधिवेशनबारे छलफल हुनेछ ।
बैठक बुधवारबाट शुरु भएको हो ।
प्रतिक्रिया दिनुहोस्