काठमाडौं, भदौ २६ । टीभीएस मोटर कम्पनीले ‘सुपर प्रिमियम’ बाइक ‘अपाचे आरआर ३१०’ सार्वजनिक गरेको छ ।
राजधानीमा आयोजित नाडा अटो सोमा कम्पनीले नयाँ उत्पादनको बिक्री सुरु गरेको हो ।
३१२ सीसीको यो मोटरसाइकल फोर स्ट्रोक, फोर भल्भ, आकर्षक डिजाइन रहेको कम्पनीले जनाएको छ ।
मोटरसाइकलको प्रतिबजार मूल्य तीन लाख ७९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्