काठमाडौं, भदौ २६ । टोकला चियाले तीजको अवसर पारेर सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
कम्पनीले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी बुधबार काठमाडौंको मखनस्थित सानो पशुपतिमा चियापानसहित सांस्कृतिक कार्यक्रम गर्ने जनाएको हो ।
विगत तीन वर्षदेखि ‘टोकला टी टाइम’ प्रवर्धनात्मक अभियानअन्तर्गत् चियापानसहित सांस्कृतिक कार्यक्रम गर्दै आएको कम्पनीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्