 
	    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको खोटाङ काठमाडौं सम्पर्क समिति गठन भएको छ ।
ललितपुरको बालकुमारीमा शनिबार आयोजित भेलाले प्रीतिराज राईको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा किर्तीमान मगर, पिके बाङदेल, नविन राई सचिवमा चन्द्रश्याम राई सहसचिव सुरेश राई, हर्कमनी, राई, शम्भु राना राई र कोषाध्यक्षमा पुष्पा राई चयन भएका छन् ।
पार्टीका राजनीतिक समिति सदस्य एवम् केन्द्रीय सम्पर्क समितिका सह इन्चार्ज देवराज राई प्रमुख अतिथि रहेको कार्यक्रममा किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राईलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्