
web pic
एजेन्सी । भारत नियन्त्रित काश्मिरमा बुधबार यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा १९ जना घाइते भएका छन् । बस पहाडी सडकबाट चिप्लिएर गहिरो खाडलमा खस्दा सो दुर्घटना भएको बताइएको छ ।
दुर्घटनाको विस्तृत विवरण पर्खाइमा छ ।
प्रतिक्रिया दिनुहोस्