
काठमाडौं । आइसिसी टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटको नेपाल र ओमनबीचको खेल बराबरी भएको छ ।
कीर्तिपुर मैदानमा भईरहेको खेलमा दुवै टीमले १८४ रन बनाएपछि खेल बराबरी भएको हो ।
अब सुपर ओभरबाट उपाधि विजेतता तय गरिने छ ।
नेपालले १ सय ८५ रनको लक्ष्य दिएकोमा ओमनले २० ओभरमा ९ विकेट बनाउँदै १८४ रन बनाएपछि खेल सुपर ओभरमा गएको हो ।
प्रतिक्रिया दिनुहोस्