Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


नेपाल-फिनल्याण्ड चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीको पहिलो बैठक सुरू


26
Shares

काठमाडौं । नेपाल–फिनल्याण्ड चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीको पहिलो बैठक काठमाडौंमा बसेको छ ।

बैठक मंगलबार अपरान्ह काठमाडौंस्थित एक होटलमा बसेको हो ।

बैठकमा नेपाल र फिनल्याण्डबीचको व्यापारिक सम्बन्ध थप उचाईमा पुर्‍याउने बारेमा छलफल भएको हो ।

नेपाल र फिनल्याण्डबीचको व्यापार, लगानी र सहकार्यलाई प्रवद्र्धन गर्न बैठकले सहयोग पुग्ने बताइएको छ । बैठकले दुवै देशका लागि नयाँ व्यापारिक अवसर सिर्जना हुने बताइएको छ ।