३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


दाहाल आरामका लागि ककनीमा


0
Shares

नुवाकोट, भदौ २५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल सोमबार आरामका लागि पर्यटकीयस्थल ककनी आएका छन् ।

नेकपाका जिल्ला सदस्य तथा प्रदेशसभा सदस्य हीरानाथ खतिवडाले पूर्वप्रधानमन्त्री दाहाल परिवारसहित आरामका लागि एक होटलमा बसेको जानकारी दिए ।

उनी मंगलबार बिहान राजधानी फर्कने बताइएको छ । रासस