काठमाडौं । सुन तस्करी प्रकरण छानविन आयोगको कार्यादेश तयार गर्ने विषयमा मुख्य दलहरु सहमति नजिक पुगेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार भएको छलफल सकारात्मक भएसँगै दलहरु आयोगको कार्यादेश तयार गर्ने बिषयमा सहमति नजिक पुगेका हुन् ।
आजको संसद बैठकमा प्रधानमन्त्री दाहालले बोल्ने कार्यक्रम रहेको छ । त्यसअघि नै छानविन आयोग घोषणा गर्ने बताइएको छ ।








प्रतिक्रिया दिनुहोस्