Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


एसिएन पेन्ट्सले नेपाली बजारमा नयाँ उत्पादन


1.8k
Shares

काठमाडौं । एसिएन पेन्ट्सले नेपाली बजारमा नयाँ उत्पादन ल्याएको छ ।

उपभोत्ताको माग अनुसार कम्पनीले वाल पेन्टिङ, बाथरुप फिटिङ्, तथा कोठाको सजावटको लागि नयाँ उत्पादन ल्याएको कम्पनीले जनाएको छ ।

शनबिार पत्रकार सम्मेलन गर्दै कम्पनीले यसबारे जानकारी दिएको हो । एसिएन पेन्ट्सका नयाँ उत्पादन आम उपभोत्ताले मन पराउने कम्पनीले विश्वास लिएको छ ।