
काठमाडौं, भदौ २४ । आइएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् ।
करिब २० बर्ष बैंक तथा वित्तीय संस्था एवं इन्स्योरेन्स कम्पनीका विभिन्न पदमा रही अनुभव हासिल गरेका भट्टलाई कम्पनीको सञ्चालक समितिले उक्त पदमा नियुक्त गरेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्