५ जेष्ठ २०८२, सोमबार | Tue May 20 2025


इजिप्टको विदेशी सञ्चिति दर बढ्यो


1.066k
Shares

एजेन्सी । इजिप्टको केन्द्रिय बैंक (सिबिइ) ले गत जुलाइ महिनाको तुलनामा अगस्टमा देशको विदेशी सञ्चिति दर वृद्धि भएको बताएको छ ।

अघिल्लो महिनाको तुलनामा ३४.८८ बिलियन डलरबाट अगस्ट २०२३ मा बढेर ३४.९२८ बिलियन अमेरिकी डलर पुगेको त्यहाँको केन्द्रिय बैंकले जनाएको हो । अर्थमन्त्री मोम्मद माईतले इजिप्ट सरकारले २०२३ को अन्त्यअघि १.५ बिलियन डलर वाह्य वित्तीय संकलन गर्न चाहेको बताउनु भयो ।