३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


कस्तो छ, १९ औं एशियाली खेलकूद हुने हाङझाउ ?


3.159k
Shares


एजेन्सी । सेप्टेम्बर २३ मा पूर्वी चीनको झेजियाङ प्रान्तको हाङझाउमा १९ औं एशियाली खेलकूद आयोजना हुँदैछ ।

खेलकूद आयोजना हुने स्थल १.१३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । जुन खेलकूदको सबैभन्दा ठूलो गैरप्रतिष्पर्धी स्थल हो । एशियाली खेलकूदमा १० हजार बढी खेलाडी, ४ हजार बढी प्राविधिक अधिकारी, ५ हजार बढी पत्रकारहरु जाने अपेक्षा गरिएको छ । खेल स्थल र गाउँमा ६ वटा रेष्टुरेण्टहरु रहेका छन् ।

उहाँले एथलिट डाइनिङ हलले ८ हजार ४ सय वर्ग मिटर क्षेत्रफल ओगटेको र ४२ सय सिटहरु रहेको बताउनु भयो । एशियाली खेलको बेलामा यो बिहान ५ बजेदेखि १ बजेसम्म घण्टा चल्नेछ ।