१ भाद्र २०८२, आइतबार | Mon Aug 18 2025


राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त प्रधानसेनापति थापालाई दज्र्यानी चिह्न प्रदान


0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति पूर्णचन्द्र थापाले दज्र्यानी चिह्न प्रदान गरेकी छन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानसेनापति थापालाई दज्र्यानी चिह्न प्रदान गरेकी हुन ।

राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन ।

दज्र्यानी चिह्न पाएसँगै नवनियुक्त प्रधान सेनापति थापाले आजै सैनिक मुख्यालय जंगीअड्डा पुगेर सेनाको ४३ औं प्रधानसेनापतिको रूपमा कार्यभार सम्हालेका छन् ।