३० असार २०८२, सोमबार | Mon Jul 14 2025


प्रतिनिधि सभाको बैठक शुरु ( प्रत्यक्ष)


169
Shares

काठमाडौं । प्रतिनिधि सभाको आज बुधबारको बैठक शुरु भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन आयोगको माग गर्दै गत साउन १० यताको संसद बैठक अवरोध गर्दै आएको थियो । आज प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसेको संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त दलहरुको बैठकले संसद अवरोध खुलाउन दुईबुँदे सहमति गरेसँगै संसदको अवरोध हटेको हो ।

लामो समयसम्म संसद अवरोध हुँदा समसामयिक र जनसरोकारका बिषयहरु संसदमा सांसदहरुले उठाउन पाएका थिएनन् ।