Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


१ हजार ९ सय वर्ष पुरानो सिजेरियाको समुन्द्री पर्खाल भत्कियो


4.4k
Shares

एजेन्सी । इजरायल स्थित सिजेरियाको प्रसिद्ध पुरातन रोमन एक्वेडक्ट प्रणालीमा रहेको बाँध भत्किएको छ ।

शुक्रवार बिहान उक्त बाँध संरचना भत्किएको बताइएको हो । इजरायली पुरातात्विक प्राधिकरणका अनुसार भत्किएको खण्ड करीव १ हजार ९ सय वर्ष पहिले सम्राट हेड्रियनको समयमा निर्माण गरिएको थियो ।