Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


‘अनर ९० फाइभ जी’ नेपाली बजारमा


1.5k
Shares

काठमाडौं । २ सय मेगापिक्सेल क्यामरा विशेषतासहितको मोबाइल फोन अनर ९० फाईभ जी सीरीज नेपाली बजारमा भित्रिएका छन् ।

अनरका उत्पादनका लागि नेपालको आधिकारिक बिक्रेता सेल्ट्रन नेपालले राजधानीमा एक कार्यक्रम गरी अनर ९० फाईभ जी सीरीजको बजार प्रवेश गराएको हो ।

कम्पनीले प्री बुकिङ खुल्ला गरेको छ । १६ हजार ९ सय ९० देखि ५८ हजार ९ सय ९० रुपैयाँ सम्मका मूल्यप्रतिस्पर्धी अत्याधुनिक विशेषतायुक्त यी फोन छिटै नै नेपाली उपभोक्तामाझ लोकप्रिय हुने कम्पनीको विश्वास छ ।