Logo १५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025


कांग्रेस केन्द्रीय कार्यसमिति बैठक लाइभ गरिने


130
Shares

काठमाडौं । मंगलबा बाट सुरु हुने नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक लाइभ गरिने भएको छ ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकको कांग्रेसको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण हुने बतार्ईएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निर्देशन अनुसार बैठकको प्रत्यक्ष प्रशारणको तयारी थालिएको हो । एजेन्डा तय गर्न सोमबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकका क्रममा सभापति देउवाले लाइभ गर्ने प्रस्ताव गर्नुभएको हो ।

एक वर्षपछि बस्न लागेको बैठकको लागि विभिन्न १० एजेण्डा तय गरिएको छ ।