Logo १४ पुस २०८२, सोमबार | Mon Dec 29 2025


प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)


221
Shares

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठक शुरु भएको छ ।

३ बजेका लागि बोलाइएको बैठक केहीबेर ढिला गरी शुरु भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दै हुनुहुन्छ ।