४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


करण केसीले लिए वेस्ट इन्डिजविरुद्ध एक विकेट


1.105k
Shares

काठमाडौं । आइसीसी विश्वकप एकदिवसीय क्रिकेट छनोट प्रतियोगितामा बिहिबार जारी खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध एक विकेट दिएको छ ।

जिम्बावेको हरारे स्पोर्टस क्लबमा जारी खेलमा नेपालका करण केसीले वेस्ट इन्डिजबिरुद्ध एक विकेट लिएका हुन् । वेस्ट इन्डिजका केल मयर्सलाई केसीले आउट गरेका हुन् ।

टस जितेर नेपालले बलिङ रोजेपछि वेस्ट इन्डिज पहिले ब्याटिङ गरिरहेको छ ।