 
	    काठमाडौं । दक्षिण एशियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप बुधबारदेखि भारतको बैंगलोरमा सुरु हुँदैछ ।
पहिलो खेलमा बुधबार नेपालले कुवेतको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ । १४ औं संस्करणको साफ च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा रहेको छ ।
यो समूहमा कुवेत, भारत र पाकिस्तान पनि छन् । प्रतियोगिताको समुह बि मा माल्दिभ्स, बंगलादेश, भुटान र लेबनान रहेका छन् ।
कुबेत र लेबनानलाई आमन्त्रित टोलीको रुपमा सहभागि गराईएकोले साफ च्याम्पियनसिपको यो संस्करण अघिल्ला प्रतियोगिताभन्दा फरक र कठिन हुनेछ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्