Logo ११ पुस २०८२, शुक्रबार | Sat Dec 27 2025


मन्त्रिपरिषद् बैठक सुरु


377
Shares

काठमाडौं । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बिहान ९ बजेपछि बैठक बसेको हो।

प्रधानमन्त्रीको कार्य व्यस्तताका कारण मंगलबार बस्ने नियमित बैठक बस्न नसकेका कारण बैठक बुधबार बसेको हो ।

बैठकमा नियमित कार्यसूचीमाथि छलफल र निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।