Logo १६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026


सरकार र लगानीकर्ताबीच सहमति भएसँगै आन्दोलन फिर्ता


520
Shares

काठमाडौं । पूँजीगत लाभकरका बिषयमा सरकार अन्तत ब्याक भएको छ ।

अर्थमन्त्री डा.प्रकाशशरण महत र लगानीकर्ताबीच आइतबार भएको छलफलमा सहमति भएको हो ।

सरकार र लगानीकर्ताबीच पूँजीगत लाभकरका बिषयमा सहमति भएको छलफलमा सहभागी नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले जानकारी दिनुभयो ।

सहमतिको मस्यौदामा दुबै पक्षले हस्ताक्षर गरेका छन् । सहमतिसँगै लगानीकर्ताले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।

आन्दोलनकारीको माग अनुसार अब ५ र ७.५ प्रतिशत पूँजीगत कर नै अन्तिम हुनेछ ।