Logo १६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026


काठमाडौंको मनमौजु देवी घर पुननिर्माण सम्पन्न


793
Shares

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकास्थित मनमैजु देवी घरको पुननिर्माण सम्पन्न भएको छ ।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको सो भवन पुननिर्माण सम्पन्न भएसँगै उदघाटन गरिएको हो ।

तारकेश्वर नगरपालिकाका मेयर हरिकृष्ण महर्जनले शनिबार एक कार्यक्रमका बीच सो भवन उद्घाटन गर्नुभएको हो ।

मनमैजु देवी गुठी र स्थानीयको पहलमा सुरु भएको पुननिर्माणमा सम्पन्न भएर उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको हो ।