२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025


नेपाल लाइफ इन्स्योरेन्सले ६४ लाख २५ हजारको दाबी भुक्तानी


663
Shares

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो दाबी गर्ने जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ६४ लाख २५ हजारको दाबी भुक्तानी गरेको छ ।

टीकापुर, कैलाली घर भएका बीमित नरबहादुर साउदको हालै क्यान्सरका कारण असामायिक निधन भएको थियो ।

टीकापुरमा आयोजित एक कार्यक्रमबीच यस कम्पनीका प्रमुखकार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले ६४ लाख २५ हजारको चेक मृतकले इच्छाइएको व्यक्ति उनकी श्रीमती ज्ञानु देवी साउदलाई हस्तान्तरण गर्नुभएको कम्पनीले जनाएको छ ।