 
	    हेटौंडा । बागमती प्रदेशले पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ ।
प्रदेशसभाको आइतबार बसेको वैठकमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
नीति तथा कार्यक्रममा संघीय गणतन्त्रको संस्थागत विकास, सुशासन, भष्टाचारमा शून्य सहनशीलतालगायतका विषय समेटिएको छ ।
प्रविधिको अधिकतम प्रयोग गरि नागरिकलाई सरल र छिटो छरितो सेवा दिने र विकाश निर्माणका कामलाई तीब्र बनाउने विषय पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
यस्तै, विद्युतीय सवारी संचालनलाई प्राथमिकता, महिलामैत्री सार्वजनिक यातायात, हेटौंडा काठमाडौं सुरुगमार्ग निर्माण, रोपवेको पुनः संचालन जस्ता विषय पनि कार्यक्रममा समेटिएका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्