बारा । बारा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतपेटिका संकलन गर्ने काम चलिरहेकाे छ ।
आइतबार भएको प्रतिनिधिसभा अन्तर्गत बारा २ को उपनिर्वाचनको मतपेटिका संकलनपछि सर्वदलीय बैठक बस्ने स्राेतकाे भनाइ छ ।
त्यसपछि शिक्षा तालिम केन्द्रमा मतगणना सुरु हुने मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
आइतबार भएको उपनिर्वाचनमा बारा २ मा ६५ प्रतिशत मत खसेको छ ।




प्रतिक्रिया दिनुहोस्