Logo १३ माघ २०८२, मंगलबार | Wed Jan 28 2026


सिन्धुलीमा दुर्घटना हुँदा एक जनाकाे मृत्यु


2.6k
Shares

सिन्धुली । सिन्धुलीमा सडक दुर्घटनामा परी एक जनाकाे मृत्यु भएकाे छ ।

दुधाैलि नगरपालिका- १० अन्तर्गत मदन भन्डारी राजमार्गमा गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको हाे ।

मृत्यु हुनेमा दुनपा -५ तलखाका ५५ वर्षीय कालिदास अधिकारी दनुवार रहेको प्रहरीले बताएको छ ।