Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


उद्योग वाणिज्य महासंघको अध्यक्षमा ढकाल


442
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आधिकारिक रुपमा चन्द्रप्रसाद ढकाल अध्यक्ष बन्नुभएकाे छ ।

वर्तमान अध्यक्ष शेखर गोल्छाले ढकाललाई पद तथा गोपनियताको सपथ ग्रहण गराएसँगै ढकाल आधिकारिक रुपमा अध्यक्ष बन्नुभएकाे हाे ।

गोल्छाले सपथ ग्रहण गराउँदै पदसमेत हस्तान्तरण गर्नु भएकाे हाे ।

महासंघको ५७ औं साधारणसभा र निर्वाचन सकिएसँगै ढकाल २० औं अध्यक्ष बनेका बन्नुभएकाे हाे ।

२०७७ सालमा सम्पन्न महासंघको चुनावबाट वरिष्ठ उपाध्यक्ष बनेका ढकाल वरिष्ठ उपाध्यक्ष सर्वसंवत अध्यक्ष बन्ने प्रावधानअनुसार बिहीबारबाट अध्यक्ष बन्नुभएकाे हाे ।