१८ चैत्र २०७९, शनिबार | Sat Apr 1 2023


१४ वर्षे किशारी साथीकै बाबुबाट बलात्कृत


0
Shares

धनगढी, भदौ १८ । सँगै पढ्ने साथीका बुबाबाट १४ वर्षे किशारी बलात्कृत भएकी छन् ।

एसी विनोद घिमिरेका अनुसार घोडाघोडी नगरपालिका–६ की ती किशोरीलाई गत बुधबार हर्कबहादुर कुँवरले राति घरमा कोही नभएका बेला पछ्यौराले मुख र हात बाँधेर बलात्कार गरेका हुन् ।

‘स्थानीयले गाउँमै मिलाउन खोजेका रहेछन्, सहमति नभएपछि प्रहरीसमक्ष खबर आएको रहेछ’ उनले भने । –कान्तिपुर दैनिकबाट