Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


पाल्पामा १० वर्षीया बालिका बलात्कृत


247
Shares

पाल्पा । पाल्पामा १० वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

बलात्कार गरेकाे अभियाेगमा अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ समेत गरेकाे छ ।

पक्राउ पर्नेमा तानसेन नगरपालिका-११ गाबुडाडा बस्ने ३७ वर्षीय लिला बहादुर बस्याल रहेका छन् ।

गत बुधबार राति ११ बजेको समयमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा बस्याललाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।