
फाइल तस्बिर
धादिङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको सरकार नभएसम्म देशको विकास नहुने दाबी गर्नुभएकाे छ ।
आइतबार धादिङको रुवी भ्याली गाउँपालिकामा मिसन ग्रासरुट अभियान अन्तर्गत आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेको सरकार नबनीकन यो देश नबन्ने दाबी गर्नु भएकाे हाे ।
उहाँले एमालेको सरकार बाह्य तत्वहरुले जोडजाड गरेर नभई जनताले नै बनाउने बताउनुभयाे ।
प्रतिक्रिया दिनुहोस्