Logo १३ माघ २०८२, मंगलबार | Tue Jan 27 2026


सडकपेटीमा अवैध संरचना बनाएको भन्दै प्रहरीलाई बालेनको चेतावनी


2.6k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सडकपेटी मिचेर प्रहरीले नै संरचना बनाएको भन्दै हटाउन आग्रह गर्नु भएकाे छ ।

शनिबार सामाजिक सञ्जालमा महानगर क्षेत्रमा सडक मिचेर बनाइएका प्रहरी बिटका तस्बिरहरू पोष्ट गर्दै उहाँले हटाउन आग्रह गर्नुभएकाे हाे ।

उहाँले प्रहरी आफैँले नहटाए महानगर हटाउन बाध्य हुने भन्दै चेतावनी समेत दिनुभएकाे हाे ।