१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


यस्तो छ सरकारको न्यूनतम साझा कार्यक्रमकाे पूर्णपाठ


468
Shares

काठमाडौं । सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम ल्याएको छ।

सिंहदरबारमा एक कार्यक्रम गरी सरकारका प्रवक्ता रेखा शर्माले सरकारको सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्नुभएकाे हाे । ।

विस्तृत शान्ति सम्झौतालगायत विगतमा नेपाल सरकार र विभिन्न राजनीतिक दल र पक्षहरूबिच भएका सहमती र सम्झौताहरूलाई हृदयङ्गम गरी देशलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि कटिवद्ध रहँदै यो कार्यक्रम ल्याएको उहाले बताउनु भयाे ।