११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


रास्वपाका सभापति रवि लामिछानेको उम्मेदवारी कायम


3.055k
Shares

काठमाडौं । उपनिर्वाचनका लागि उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी कायम भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनका अनुसार लामिछानेको उम्मेदवारी कायम रहेकाे छ ।

लामिछानेको उम्मेदवारीविरुद्ध परेका ४ वटा उजुरीमध्ये ३ वटा उजुरीमाथि आवश्यक छानबिन गर्दा उम्मेदवारी बदर हुनुपर्ने कुनै कारण नरहेको भन्दै उजुरी खारेज गरिएकाे हाे ।