३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


कृष्ण जन्माअष्टमीको अवसरमा र्‍याली


0
Shares

काठमाडौं, भदौ १७ । कृष्ण जन्माअष्टमीको अवसरमा श्री भूँडे गणेश भजन मण्डलले काठमाडौंमा र्‍याली निकालेको छ ।

भूँडे गणेश धोबीचौरबाट शुरु भएको र्‍याली क्षेत्रपाटी, नरदेवी, गोल्फुपाखा हुँदै फेरि धोबीचौरमै पुगेर सकिएको थियो ।

हरेक बर्ष कृष्ण जन्माअष्टमीको अवसरमा श्री भूँडे गणेश भजन मण्डलले शान्ति कामना गर्दै र्‍याली निकाल्ने गरेको छ । 

.